अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । अपि पावरले बिक्री खुला गरेको ४७ प्रतिशत हकप्रद सेयर हिजो मंसिर २१ गते बाँडफाँट भएको छ । यस कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४३ लाख २३ हजार ७८२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १३ लाख ४६ हजार २१८ कित्ता