अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि कोरोना

काठमाडौं । पुर्व अर्थन्त्री सुरेन्द्र पाण्डेलाई पनी कोरोना पाजेटिभ देखिएको छ ।नेकपा स्थायी समिति सदस्यसमेत रहेका पाण्डे कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेका छन । नेकपाका नेता माधब नेपाल पक्ष नेता पाण्डे गत साता चितवन र पोखरामा पार्टिको गुटगत भेलामा सहभागी भएका थिए । उनलाई भरतपुरको प्रशिक्षण कार्यक्रममा ओली पक्षका