काठमाडौं । कामना सेवा विकास बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगत लोक गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गरेको छ । उनले कुनै समय श्रोतामाझ निक लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीत गाएका थिए । ६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर