अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

महको माग धान्नै मुस्किलः अग्रिम भुक्तानी गर्दा पनि पाउन गाह्रो

धनगढी । व्यावसायिक रूपमा मौरीपालन गरिरहेका कैलालीका कृषकलाई महको माग धान्न मुस्किल भएको छ । कोरोना महामारीका कारण महको माग बढेपछि किसानलाई मागअनुसार मह उपलब्ध गराउन धौधौ भएको हो । कोरोना महामारी सुरु भएसँगै महको माग उच्च रहेको उनीहरूले बताएका छन् । महामारी सुरु भएपछि महको माग ह्वात्तै बढ्यो, गौरीगङ्गा