अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

चुनाव जितेपछि चन्द्र ढकालले भने ‘मेरो गुट सकियो, अव मिलेर महासंघलाई अघि बढाउँछु’

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालले आफ्नो गुट समाप्त भएको बताएका छन । निर्वाचन जितेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिकृया दिँदै ढकालले भने चुनावअघिको टिम सबै विघटन भएको र अव महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा सबै साथि मिलेर काम गर्ने ढकालले बताएका छन । शनिबार सम्पन्न मतदानको