काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFWध् बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत प्रिमियर अर्गानिक्स् प्रा.लि.लाई ५३ लाख ५१ हजार ५ सय ८४ रुपैंया, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार ६ सय रुपैंया, प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाख