अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

मकवानपुरमा १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाईने

मकवानपुर । मकवानपुरमा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम आयोजना गरेर मनाईने भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान मनाउने सन्र्दभमा बसेको बैठकमा जिल्लाका स्थानीय तहहरु र सरोकारवाला संघ संस्थाको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरेर दिवश मनाउने निर्णय भएको हो ।