काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि