काठमाडौं । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्सले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आईमार्क प्रा।लि। लाई विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्ड वाट सम्मानित गरेको छ । मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड-टू-डब्ल्यूसीआईटी मलेशिया २०२० को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटीर ईन्क्लुजन अवार्ड र आईमार्कलाइ कोभिड-१९ वेस्ट ईन्ड्रस्ट्रि सोलुसनबाट सम्मानित