काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको पहिलो त्रैमासामा १ करोड २ लाख रुपैयाँ मौ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा संस्थानले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष ४१ प्रतिशतले खुद नाफा घटेको हो