काठमाडौँ । चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ, तिहारमा ल्याउने भनेको भन्सार छुटको चिनी आउन अझै समय लाग्ने भएको छ । कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय