अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

कृषि विकास बैंकले पहिलो त्रैमासमा कमायो ४६ करोड, नाफा घटेपनि जगोडा कोषमा ११ अर्ब १६ करोड

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको त्रैमासमा ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष यस अवधिमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनमा बैकले २२.९६ प्रतिशतले गिरावट आएको हो । त्यस्तै,