काठमाडौं । सर्वोच्च आदातलले नेकपा पार्टी आधिकारीकताको विवाद समाधान गरिदिएको छ । ३ जेठ २०७५ पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समुहको दावी अश्विकार गरिदिएको छ । निर्वाचन आयोगले दर्ता गरेको ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीको नाम नपाउने भएको