मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले १७.८३ प्रतिसत लाभांस घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिसत नगद लाभांस घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १४ करोड ४८ लाख ६० हजार बोनस सेयर र ७६