काठमाडौं । दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ ।प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा भेटिएको छ ।गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए। असई बिकको