काठमाडौं । पुतलिसडकस्थित एक ब्रोकर कम्पनीबाट सेयर कारोवार गर्ने एक लगानीकर्ता आफू कालोसूचीमा परेका रहेछन् । उनी आफू कालोसूचीमा परेका कारण सेयर कारोवार गर्न नमिल्ने हुनाले उनले एक नाता पर्ने नाबालक व्यक्तिको नाममा वर्षौदेखि सेयर कारोवार गर्दै आइरहेका छन् । उनी बजारमा ठूला लगानीकर्ता रुपमा चिनिन्छन र उनको वार्षिक कारोवारको