अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

आजदेखी बडादशैँ शुरु, घरमा जमारा राखिँदै

काठमाडौैं । आजदेखी बडादशैं सुरु भएको छ । शनिबार कात्तिक १ गते सबै नेकालीको घरघरमा घटस्थापना गरी दशैंको पहिलोदिन मनाईदैछ । आज विजयदशमीको दिन टिकासंगै लगाइने जमारा पनि आजै राखिन्छ । आजबाट नेपालीहरुले मनाउँदै आएको महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा जमरा सहित घटस्थापना