अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

८० हजार घुससहित अध्यक्ष पक्राउ

काठमाडौं । ८० हजार घुससहित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरको टोलीले ८० हजार घुस लिइसकेको अवस्थामा कैलालीको सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय तारानगर कैलालीले ट्याक्टरका चालकसहित काठ बरामद गरेको मुद्दा