अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी जवान भर्ना गरिँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।आजै विज्ञापन निकालेर कार्यलयले प्रहरी जवान पदका लागि ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको जानकारी दिएको छ । जसमा खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ । अरू समावेशीतर्फ रहेको कार्यलयले