काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस प्रदेश स्तरमा भव्य रुपमा मनाईने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं प्रजातन्त्र दिवश आगामी फागुन ६, ७ र ८ गते तीन दिन भव्य विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो । बैठकले