अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट

काठमाडौं । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको बैंक अफ काठमाण्डूले संस्थापक शेयरको बाँडफाँट गरेको छ । बैंकले हिजो मंगलबार सेयर बाँडफाँट गरेको हो । कम्पनीले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर बाँडफाट गरेको जनाएको छ । बाँडफाँटमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा