काठमाडौं । वरिष्ठ पर्यटन व्यावसायी तथा एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्ष शुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को सचिव/कोषाध्यक्षमा निर्वाचित भएका छन । पाण्डे विश्वकै ठुलो पर्यटकीय संघको पदाधिकारीमा निर्वाचित भएका हुन । सोमबार सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को मतदानमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फईज फधीलिल्लाह माथी विजय प्राप्त