काठमाडौं । काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित होटल रेड डाइमण्डमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई पक्राउ गरेको छ । आज बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा अनुगमन टोलीले होटल मालिकलाई सोधपुछ गरेर १२ जनालाई नियन्त्रणमा