अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

अवदेखि यी जलविद्युत कम्पनीले हर्जना तिर्नु नपर्ने

काठमाडौं । अवदेखि १० मेगावाट क्षमताभन्दा कम विद्युत उत्पादन गर्ने कम्पनीले हर्जना तिर्नु नपर्ने भएको छ । विद्युत नियमन आयोगले १० मेगावाट भन्दा कमका जलविद्युत कम्पनीलाइ हर्जना नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । नदीमा वहाव कम भएका कारण विद्युत उत्पादनमा कमी हुँदा विद्युत खरिदकर्ताले विद्युत बिक्रीकर्तालाई क्षतिपूर्ति दिनु