अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

कालोबजारी गर्ने कालीमाटीका व्यापारीलाई ५० हजार जरिवाना

काठमाडौं । उद्योग वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्याज र आलुमा कालोबजारी गर्ने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका एक व्यापारीलाई आज विभागबाट खटिएको टोलीले ५० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागका सूचना अधिकारी रबीन्द्र आचार्यका अनुसार उनले प्याज