अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

३५ हजार सहकारीको जिडिपिमा ५ प्रतिसत योगदान

उषा रेग्मी काठमाडौं । मुलुकको आर्थिक विकासमा सहकारीको भुमिका १७ प्रतिशत रहेको नेपाल आर्थिक पत्रकार समाज सेजनले सहकारी र उत्पादन विषयमा गरेको भजुुअर्ल अन्तरक्रिया कार्यक्रममा बताईएको छ । सन् २०१३ मा नेपालमा पहिलोपटक सुरु भएको सहकारीको संख्या अहिले ३५ लाख पुगेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेले बताए । मुलुकको