काठमाडौं। जापानले चीनमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षाका उपायहरू कडाइका साथ अपनाउन र भीडभाड भएका स्थानहरूबाट टाढा रहन सचेत गराएको छ । चीनसँग ताइवान विषयमा बढ्दो विवादका बीच, जापानले आफ्ना नागरिकहरूलाई सुरक्षा चेतावनी दिएको हो । हालैका कूटनीतिक घटनाक्रमपछि चिनियाँ मिडियामा जापानप्रति देखिएको नकारात्मक भावनाका कारण सुरक्षाका उपायहरू अपनाउन जापानी नागरिकलाई