अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडाैं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको छ। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले गत वर्ष विद्यार्थी–नेतृत्वमा भएका प्रदर्शनहरूमाथि सरकारद्वारा गराइएको हिंसात्मक दमनका कारण मानवअधिकारविरुद्धका अपराधमा पूर्व प्रधानमन्त्री हासिनालाई मृत्युदण्ड सुनाएको हाे। यसकाे विराेधमा बिहानैदेखि केही विरोध प्रदर्शनहरू भइरहेका छन् भने बंगलादेशभर सुरक्षा