काठमाडौं । पौष २३ गतेका दिन बेलकोटगढि नगरपालीका, सानिमा बैंक बाघखोर शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच र बेलकोटगढि नगरपालीका, ज्योती विकास बैंक रातमाटे शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम बेलकोटगढि नगरपालीका क्षेत्रका