काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४ सयले बढेको छ । आज सुन ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको