काठमाडौं । कोरोना भाईरस पीसीआर रिपोर्टबारे झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पिसिआर रिपोर्ट सम्बन्धी झुटो अफवाह फैलाउने पर्वत मोदी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका–४ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय