काठमाडौं । शुक्रबार सांझ मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । शुक्रबार साँझ बस्ने मन्त्रीपरिषद बैठकले केही देशका राजदुतहरुको नियुक्ती, मुख्य सचिवको नियुक्तीलगायत अख्तियार अनुसन्धान आयोगमा रिक्त हुन लागेका प्रमुखको बारेमा पनि छलफल हुने जनाइएको छ । आज बस्ने मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकाल सकिन लागेका कार्यकारी निर्देशक कुलमान घिसिङको