काठमाडौं । वीर अस्पतालमा मंगलबार दिउँसो थप ३ जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । आज र भोली ओपीडी सेवा बन्द हुनेछन भने आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले बताएको छ