७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

आन्तरिक किचलो नेकपामा भन्दा काङ्ग्रेसमा बढी

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन फागुनको सट्टा आउँदो भदौमा काठमाडौंमा गर्ने गरी छलफल चलाउन सभापति शेरबहादुर देउवा पक्षले सुरु गर्ने तयारी थालेको छ । काङ्ग्रेसको ०७६ साल पुस ११ गतेको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन यही ०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो