अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

हिमालय एयरलाइन्सको उडान तालिका सार्वजनिक

काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको हो । कम्पनिल सेप्टेम्बर २ मा माल्दिभ्सको माले, ३, ६, ८ र २३ मा कतारको दोहा, ९, १७, २२ र २९ मा साउदीको दमाममा उद्धार उडान गर्ने गरि