६ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

१२ हजार कोरोना संक्रमितले पाए दावी भुक्तानी, ५० जनाको नक्कली दावी

काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमित भई ४६ हजार १ सय १२ जनाले पेश गरेको कोरोना विमाको १२ हजार १ सय ९६ जनाले दावी भुक्तानी पाएका छन । बीमा समितिका अनुसार हालसम्म १२ हजार १ सय ९६ जनाले दावी रकम हातपरेको जनाएको छ । बीमा समितिका अनुसार पुस १