काठमाडौँ । आज बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ । यसअघि प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९३ हजार ५०० रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनलाई भने आज प्रतितोला ९३ हजार ५० रुपैयाँ पर्नेछ । आज