अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

१४ दिनपछि सामान्य बिरामीलाई परीक्षण बिना घर पठाउन निर्देशन

काठमाडौं । कोरोना भाईरस संक्रमण भएका सामान्य बिरामीलाई बिना परिक्षण घर पठाउनुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोना भाईरस संक्रमित भएका ब्यक्तिलाई अस्पतालले १४ दिनपुगेपछि घर पठाउनुपर्ने भएको छ । अस्पतालले संक्रमितलाई १४ दिनभन्दा बढि राखे मन्त्रालयले त्यसको खर्च नबहोरने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । स्वास्थ्य तथा जनसंख्या