काठमाडौं । नेपाल इएन्भेष्टमेन्ट बैंकसंग मर्जरको चर्चा चलेसंगै हिमालयन बैंकले आज मर्जर कमिटि बनाएको विज्ञप्ती निकालेको छ । बैंकले बुधबार मर्जर कमिटि बनाएको पनि जनाएको छ । हिमालयन बैंक संचालक समितिले संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको जनाएको छ । प्रतिस्प्रर्धि बजारमा अव्वल रहेको हिमालयन बैंक नातेदार