काठमाडौं । मंगलबार बाँकेमा स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, प्रहरी गरेर ९ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेबाट मंगलबारसम्ममा ६ सय ५४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन । त्यस्तै आज थप २६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।आज ७ महिला र १९