काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ७ सयले घटेर छापावाल सुन प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ