अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

विदेशमा १९२ जना नेपालीको कोरोनाबाट मृत्यु, संक्रमितको संख्या ३४ हजार ३ सय, संक्रमण मुक्त ३२ हजार २ सय जना

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको