काठमाडौं । सिभिल बैंकले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना “प्रिमियम बचत खाता” ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने छ । यस वचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ,