४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

ग्लोवल आईएमई बैंकको नाफा १ अर्व ५ करोड, खुद व्याज आन्दानी २ अर्व ५९ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो क्वाटरको वित्तिय विवरण प्रकाशित गरेको छ । बैंककले कोरोना महामारीका वावजुत पनि १ अर्व ५ करोड नाफा आर्जन गर्न सफल भएको छ ।बैंकले यसै आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा क्वायर नगर्दा ३० लाख कम कमाएको थियो