अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

अर्थमन्त्रीको निर्देशनपछि सोमबारदेखी खुल्नेभयो सेयर बजार

काठमाडौं । कोरोनाका कारण बन्द रहेको नेपालको सेयर बजार अन्ततः भोली सोमबारदेखी खुल्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनपछि नेपाल धितोपत्र बोर्डले भोलीदेखी सेयर बजार खोल्न रेडी भएको हो ।अर्थमन्त्री खतिवडाको बोर्ड अध्यक्षलाई पटक पटककको निर्देशन र लगानीकर्ता संघको आन्दोलन प्रश्चात सेयर कजार खुल्न लागेको हो । नेपाल