नेपाली अतिक्रमित भूमिसम्म सडक ल्याउँदा पनि नेपाली पक्ष वेखबर, सर्वत्र विरोध काठमाडौँ । भारत सरकारले अतिक्रमित नेपाली भूमि लिपुलेकसम्म सडक सञ्चालन गरेको छ । त्रिदेशीय सीमा क्षेत्र नजिक लिपुलेकसम्मको ९५ किलोमिटरको सीमा सडक भारत सरकारले उद्घाटन गरेपछि नेपालमा फेरि विरोध सुरु भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियोमार्फत् घाँटिबगर–लिपुलेक