काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको सार्वजनिक गरेको विवरण अनुसार गत आवको तेस्रो त्रैमासमा दुई अर्ब २४ करोड ५५ लाख ७७ हजार मुनाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य