अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

बन्दीपुर केबलकारको आइपीओ सूचीकृत, भोलि कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता