काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले नियम र निर्देशनको उल्लंघन भएको ठहर गर्दै दुई वाणिज्य बैंकलाई कारबाही स्वरूप सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका छन् । कुमारी बैंकले एकीकृत निर्देशनमा समावेश प्रावधानको पालना