४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

खाद्यपदार्थको गुणस्तरमा नयाँ मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा

काठमाडौँ । पुष्टकारी, गुँदपाक, चिउरा र दालमोठ भुजियाको गुणस्तरसम्बन्धी मापदण्ड तय भएको छ । कृषि, पशुपन्छी विकास मन्त्रालयले हालै तय गरेका मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा आइसकेका छन् । उक्त मापदण्डमा ती खाद्यवस्तुको उत्पादनदेखि प्याकेजिङ तथा लेबलिङसम्म गर्दा खाद्य नियमावली २०२७ ले तोकेबमोजिम हुनुपर्ने उल्लेख छ । सरकारले तोकेको मापदण्ड